black gay
big tit milf
naruto hentai porn

मन्त्रीपरिषद् गठनका सम्बन्धमा ।

Print
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यू
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,
सिंहदरवार, काठमाडौँ 
 
विषय ः मन्त्रीपरिषद् गठनका सम्बन्धमा ।
 
संघीय लोकतानित्रक गणतानित्रक नेपालको संविधान २०७२ जारी भएपश्चात लोकतान्त्रिक विधिअनुरुप पहिलो प्रधानमन्त्रीको रुपमा प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएकोमा जवाफदेहिता निगरानी समिति यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै सफलताको कामना गर्दछ । 
 
हाल मन्त्रीपरिषद् निर्माण तथा विस्तार गर्ने कार्य भईरहेकोले जवाफदेहिता निगरानी समिति सम्माननीय प्र.म. ज्यूलाई मानवअधिकारको गम्भिर उल्लंघन वा अन्य नैतिक पतन देखिने फौजदारी कृयाकलापमा संलग्न भएको अभियोग लागेका वा कारवाहीको दायरामा रहेका कुनै पनि व्यक्तिलाई मन्त्रीपरिषद्को सदस्य नबनाई एक स्वच्छ र सक्षम मन्त्रीमण्डल बनाउन अनुरोध गर्दछ । 
 
कानुनी शासन र मानवअधिकार लोकतन्त्रका प्रमुख आधार हुन । वर्तमान संविधानले पनि मानवअधिकारलाई प्रस्तावनामै उल्लेख गरी महत्वपूर्ण स्थान दिईएको छ । हाल मानवअधिकार र कानुनी शासनको अवस्था कमजोर भएकोले यहाँको नेतृत्वमा गठन भएको सरकारले उक्त अवस्थालाई सुधार गरी नेपाली जनताको शान्ति, सुशासन र समृद्धिको आकांक्षा पुरा गर्न प्रयास गर्नेछ भन्ने जवाफदेहिता निगरानी समितिले विश्वास लिएको छ । 
 
वोधार्थः
  • एकिकृत नेकपा माओवादी, कोटेश्वर
  • राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल
 
 
 
सुशील प्याकुरेल
अध्यक्ष

 

 
 
2011. © Accountability Watch Committee.
Powered by Joomla 1.7 Templates